माओवादी केन्द्रका नेता लोक बहादुर साउद एमाले प्रवेश

Purnima Mobile
Kirci Gyan Kendra
Saud Agro Kailash

नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य लोक बहादुर साउद नेकपा एमालेमा प्रबेश गरेका छन । पार्टीको जिल्ला सह ईन्चार्ज तथा बान्निगढी जयगढ गाउँपालिकाका उपाध्यक्ष समेत रहेका साउदलाई नेकपा एमाले अछाम ईन्चार्ज झपट बोहराले पार्टी प्रवेश सहित स्वागत गर्नु भएको थियो ।

Samajik New Add 2082

नेता साउद सहित दर्जनौं नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन । पार्टी प्रबेश कार्यक्रम अछाम सह ईन्चार्ज यज्ञ बोगटी, प्रदेश उपाध्यक्ष कमल तिमिल्सैना, प्रदेश कमिटी सदस्य शिव प्रसाद उपाध्याय, बान्निगढि ईन्चार्ज नवराज साउद लगाएत नेताको सहभागीता रहेको थियो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.