माओवादी केन्द्रका नेता लोक बहादुर साउद एमाले प्रवेश

Everest Incitute

नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य लोक बहादुर साउद नेकपा एमालेमा प्रबेश गरेका छन । पार्टीको जिल्ला सह ईन्चार्ज तथा बान्निगढी जयगढ गाउँपालिकाका उपाध्यक्ष समेत रहेका साउदलाई नेकपा एमाले अछाम ईन्चार्ज झपट बोहराले पार्टी प्रवेश सहित स्वागत गर्नु भएको थियो ।

नेता साउद सहित दर्जनौं नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन । पार्टी प्रबेश कार्यक्रम अछाम सह ईन्चार्ज यज्ञ बोगटी, प्रदेश उपाध्यक्ष कमल तिमिल्सैना, प्रदेश कमिटी सदस्य शिव प्रसाद उपाध्याय, बान्निगढि ईन्चार्ज नवराज साउद लगाएत नेताको सहभागीता रहेको थियो ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.