कमलबजारको मेयरमा एमालेको तर्फबाट कटक साउद सर्वसम्मत सिफारिस

कमलबजार नगरपालिकामा नेकपा एमालेबाट मेयर पदमा कटक साउद सर्वसम्मत सिफारिस भएमा छन । नेकपा एमाले कमलबजार नगरपालिका नगर कमिटीको बैठकले नेकपा एमालेबाट कमलबजार नगरपालिकामा नेकपा एमालेबाट मेयर पदमा कटक साउद सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको हो ।

Everest Incitute

कमलबजार नगरपालिका वडा नम्बर ४ चाल्सा निवासी साँउद पार्टीका पुराना तथा ईमान्दार कार्यकर्ता हुन । नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा स्थानिय जनाधार राम्रो रहेका साँउद सबै भन्दा बढि जनप्रिय तथा लोकप्रिय तथा एमालेका बलिया उम्मेदवार को रुपमा हेरिएको छ ।

१० वटा स्थानीय तह मध्ये एमालेले ढकारी गाउँपालिकामा समेत अध्यक्ष र उपाध्यक्ष सर्वसम्मत सिफारिस गरिसकेको छ । बाँकी स्थानिय तहमा समेत सर्वसम्मत सिफारिसका लागि नियमित पालिका कमिटीका बैठक जारी रहेका नेकपा एमाले अछामका सचिव भीम बहादुर रावलले जानकारी दिनु भयो ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.