साँफेबगरको उपप्रमुखमा माओवादी केन्द्रको तर्फबाट बैजन्ती कुवरको नाम सिफारिस

Purnima Mobile
Kirci Gyan Kendra

साफेबगर : नेकपा माओवादी केन्द्र साफेबगर नगरपालिका नगर कमिटीले उप मेयर पदका लागि युवा नेतृ बैजन्ती कुवरको नाम सिफारिस गरिएको छ । साफेबगर नगर कमिटीको बैठकमा उप मेयर पदमा आकाङ्क्षा व्यक्त गरेकि उनको नाम जिल्ला समन्वय कमिटीमा सिफारिस गर्ने निर्णय गरिएको हो ।

Samajik New Add 2082
Saud Agro Kailash

कलिलै उमेरमा विद्यार्थी जीवन बाट सक्रिय राजनीति यात्रा सुरु गरेकी कुवर २०६४ साल देखि ६६ सम्म महेन्द्र मा.वि .बयालपाटा इकाई कमिटी अध्यक्ष भएर काम गरेकी थिइन ।

Mellekh RM1

त्यस्तै २०७१ मा अनेरास्ववियु जिल्ला कमिटी काेषाध्यक्ष , २०७२ मा अनेरास्ववियु केन्द्रिय कमिटी सदस्यमा मनोनीत , २०७४ को २१ औं राष्ट्रिय सम्मेलन बाट निर्वाचित केन्द्रिय सदस्य र २०७४ को स्थानीय तहको निर्वाचनमा साफेबगर नगरपालिकामा उप मेयर पदको उम्मेदवारी बाट प्रतिस्पर्धा गर्दै हाल अनेरास्ववियुको प्रदेश सम्मेलन २०७८ बाट उपाध्यक्ष पदमा निर्वाचित हुनुहुन्छ ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.