गुणस्तरहिन कामको खबरदारी र जानकारी गराउने स्थानिय सचेत नागरिकलाई मंगलसेन नगरप्रमुख बोहराद्धारा धन्यवाद ज्ञापन

Everest Incitute

मंगलसेन नगरपालिका-वडा नम्बर ७ को जनाली झरनाको निर्माणाधीन प्रवेश द्वारको कामको गुणस्तरकाे बिषयमा तिव्र आलोचना भएपछि मंगलसेन नगर प्रमुखले सामाजिक संजाल मार्फत प्रष्ट पारेका छन । स्थानीय नागरिक अगुवा मार्फत प्रवेशद्धार, सडकको विषयमा आलोचना भएपछि नगरप्रमुख पदम बहादुर बोहराले कामको गुणस्तरताका बिषयमा तत्काल छानवीन गरिने बताउनु भएको छ ।

नगरप्रमुख बोहराले सामाजिक संजाल मार्फत प्रस्ट पार्नु भएको धारणा यसप्रकार छ ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.