नेकपा एसद्धारा मंगलसेनको मेयर र उपमेयरमा ८ जनाको नाम सिफारिस

Everest Incitute

नेकपा एकीकृत समाजवादी मंगलसेन नगर कमिटीले नगर प्रमुख र उपप्रमुखका लागि ८ जना उम्मेदवार अघि सारेको छ । नगर कमिटी अध्यक्ष पुर्ण रानाको अध्यक्षतामा बसैको बैठकले ४ जना मेयर र ४ जना उपमेयर गरि ८ जना नाम सिफारिस गरेको हो ।

मेयर पदका लागि नयन सोडारी, केशरी रेग्मी, रामराज नाथ र दिपक रावलको नाम सिफारिस भएको छ भने उप मेयरमा पुर्ण राना, बम रावल, ईन्द्र जयगढी र कल्लान बोगटीको नाम सिफारिस गरिएको छ ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.