चौरपाटीको अध्यक्षका लागि नेकपा एसबाट ४ जनाको नाम सिफारिस

Everest Incitute

नेकपा एकीकृत समाजवादी चौरपाटी गाउँपालिका कमिटीले अध्यक्ष पदका लागि ४ जनाको नाम सिफारिस गरेको छ । आसन्न बैशाख ३० गते हुन लागेको स्थानिय तहको चुनाबमा पालिका अध्यक्षको लागि नेकपा एस पालिका कमिटीले ४ जनाको नाम सिफारिस गरेको हो ।

अध्यक्षको लागि राजेन्द्र बहादुर कुँवर, तपेन्द्र कुँवर, हर्कबहादुर साउद र बम धामीको नाम सिफारिश गरिएको छ । त्यसैगरी गाउँपालिकाको उपाध्यक्षको लागि मिना देबि साउद, बसन्ती बोहरा र हर्क लोहारको नाम सिफारिस गरिएको नेकपा एकीकृत समाजवादी चौरपाटी गाउँपालिका इन्चार्ज हर्क बहादुर साउँदले जानकारी दिनुभयो ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.