अछामका १० वटै पालिकामा भोलि निर्वाचन कार्यालय स्थापना हुदै

रमेश रावत : अछामको दश वटै पालिकामा बिहीबार एकै पटक निर्वाचन कार्यालय स्थापना हुने भएका छन् । जिल्ला स्थित दश वटै पालिकाको निर्वाचन परिचालनका लागि खटिएका निर्वाचन बुधवार सम्बन्धित पालिकामा पुग्ने र बिहीबार कार्यालय स्थापना हुने मुख्य निर्वाचन अधिकृत मनोज श्रेष्ठले जानकारी दिए ।

Everest Incitute

बिहीबार नै जिल्ला सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय समेत स्थापना हुनेछ । बुधवार जिल्ला स्थित सञ्चार कर्मी सङ्गको छफलमा मुख्य निर्वाचन अधिकृत श्रेष्ठले निर्वाचनको आचारसंहिता कार्यान्वयन गराउनमा मिडियाको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।

यी हुन दश वटै पालिकामा खटिने निर्वाचन अधिकृतहरु

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.