कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा बिरामीलाई फलफुल वितरण

Kirci Gyan Kendra
Saud Agro Kailash

नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसको अबसरमा जिल्ला अस्पताल अछामका बिरामीलाई फलफूल वितरण गरिएको छ । राष्ट्रिय स्वास्थ्यकर्मी महांसंघ नेपाल अछामको आयोजनामा अस्पतालमा भर्ना भएका १६ जना बिरामीलाई फलफुल वितरण गरिएको हो ।

Samajik New Add 2082

फलफुल वितरण कार्यक्रममा मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहरा, नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष चन्द्र वोहरा, पार्टी सचिव भीम बहादुर रावल, जिल्ला कमिटी सदस्य बिन्दु रावल, सिद्ध प्रसाद ढुंगाना, झकर भाट, निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य मन्जु महत, स्वास्थ्यकर्मी संघ अछामका अध्यक्ष चन्द्र प्रसाद ढुंगाना, नेपाल निजामती कर्मचारी संगठन अछामका अध्यक्ष विष्णुप्रसाद जैसी लगाएत सबै स्वास्थ्यकर्मीको सहभागीता रहेको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.