सत्ता साझेदारको अन्तिम बैठक सकियो : मैत्रीपूर्ण चुनावी प्रतिस्पर्धा गर्ने निर्णय

Kirci Gyan Kendra

स्थानिय निर्वाचनमा अछाममा सत्ता साझेदर दलले मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने भएका छन । गठबन्धनको जिल्ला स्तरको नियमीत बैठकले टुंगो लगाउन नसकेपछि आ आफ्नो तरिकाले प्रतिस्पर्धा गर्ने गरि अन्तिम बैठकले प्रेस बिज्ञप्ति मार्फत सार्वजनिक गरेको हो ।

Samajik New Add 2082
Saud Agro Kailash

नेपाली काग्रेस अछामका सभापति पुष्प बहादुर शाह, नेकपा माओवादि केन्द्रका केन्द्रीय सदस्य सरद सिह भण्डारी, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य शंकर भण्डारीद्धारा हस्ताक्षर बिज्ञप्तिमा सत्ता साझेदार दलको उच्च मर्यादालाई ख्याल गर्दै स्थानिय तहको निर्वाचन समितिलाई आपसमा तालमेल गर्न बाधा नपुग्ने गरि आपसि रुपमा अघि बढने बिज्ञप्तिमा भनिएको छ ।

हेर्नुहोस पूरा बिज्ञप्ति

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.