अछाममा एमालेको तर्फबाट पालिकामा लडने उम्मेदवारको नामावली



नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि अछाम जिल्लाका १० पालिका मध्ये ३ पालिकाका ३ पद बाहेक अन्य सबै पालिकाको उम्मेदवारको टुंगो लगाएको छ ।हेर्नुहोस नामावली सुचि सहित अझै पनि अन्तिम मनोनयन समयसम्म उम्मेदवार फेरबदल हुन सक्ने एमाले स्रोतले जनाएको छ ।
स्रोत दिनेशखबर अनलाइन


