बयालपाटा अस्पतालका तत्कालिन स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकास गौचन बिदाई हुँदै गर्दा के भने सुनौँ पूरा भिडियो

Kirci Gyan Kendra

अछाम : बयालपाटा अस्पतालका तत्कालिन स्वास्थ्य सेवा निर्देशक डा. विकास गौचनको बिदाई गरिएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामले डा. गौचनको एक कार्यक्रमका बिच बिदाई गरेको हो ।

Samajik New Add 2082

एक दशक भन्दा बढी समय अछामको बयालपाटा अस्पतालमा कार्यरत रही यस क्षेत्रका जनतालाई गुणस्तरिय स्वास्थ्य सेवा तथा समग्र जिल्लाको स्वास्थ्य सुधारका लागि उल्लेखनिय काम गरेको भन्दै उनको सम्मान सहित बिदाई गरिएको महासंघ अछामका अध्यक्ष खम्म खत्रीले बताए ।

Saud Agro Kailash

अस्पतालबाट बिदा हुँदै गर्दै डाक्टर गौचनले आफु अछाममा रहाँदा यस क्षेत्रका सबै जनता, राजनितिज्ञ, पत्रकार तथा समाजका सबै क्षेत्रबाट साथ सहयोग पाएको बताए । आफु कार्यरत संस्था बयालपाटा अस्पतालको स्तर उन्नित र प्रगतीका लागि आफु जहिल्यै साथ सहयोग गर्न तत्पर रहेको बताए ।

हेर्नुहोस डा.गौचनले बिदाई कार्यक्रममा राख्नुभएको मन्तव्यको स‌ंक्षीप्त भिडियोः

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.