एमालेको मंगलसेनमा बृहत् रयालि सहित चुनावी सभा (फोटो फिचर)

Kirci Gyan Kendra
Saud Agro Kailash

नेकपा एमाले मंगलसेन नगरपालिका संगठनले मंगलसेनमा बृहत् रयालि सहित शक्ति प्रदर्शन गरेको छ । एमाले पार्टी कार्यालयबाट नेता कार्यकर्ताको अन्तिम चुनावि सभा अन्तर्गत रयालि सहित बृहत् सम्बोधन कार्यक्रम खुल्ला मंचमा सुरु भएको छ ।

Samajik New Add 2082

सभालाई नेकपा एमालेका केन्द्रीय सदस्य यज्ञ बोगटी, प्रदेश कमिटी सदस्य कृष्णप्रसाद जैसी, शिव प्रसाद उपाध्याय, प्रदेश सदस्य तथा प्रमुख पदका उम्मेदवार पदम बहादुर बोहरा, प्रदेश सदस्य भिम जनाल, एमाले अछामका सचिव भिम बहादुर रावल लगाएतका नेताले सम्बोधन गर्ने छन । मंगलसेनमा वर्षा भईरहेकाले नेताहरुको सम्बोधन कार्यक्रम प्रभावित भएको छ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.