यशोधरा मावि मतदान केन्द्रमा मतदान अबरुद्ध : प्रहरीद्धारा ५ राउन्ड हवाई फाईर

Everest Incitute

भवानी ढुंगाना : मंगलसेन नगरपालिका वडा नम्बर १३ बस्तिको यशोधरा माध्यामिक विद्यालय वाडा मतदान केन्द्रमा प्रहरीले ५ राउण्ड हवाई फाईर गरेको छ । मतदान गर्ने बिषयमा दुई पक्ष बिच एक आपसमा विवाद भएपछि अहिले मतदान अबरुद्ध भएको छ ।

करिब ९ सयको हाराहारीमा मतदाता रहेकोमा ४ बजेको समयमा ४ सय ८२ मत खसेको छ । पुन मतदान सुरु गर्ने बिषयमा अहिले सर्वपक्षीय छलफल सुरु भएको छ ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.