मंगलसेन नगरपालिकामा ११ हजार बढी मत खस्यो

Everest Incitute

सदरमुकाम रहेको मंगलसेन नगरपालिकामा ११ हजार बढी मत खसेको छ । नगरका १४ वटै वडामा रहेका मतदान केन्द्रबाट ११ ३ सय ४७ जनाले मतदान गरेका छन ।

जसमा मंगलसेन नगरपालिका वडा नम्बर १ मा ९२७, २ मा २०२, ३ मा १२१९, ४ मा १०१५, ५ मा १४५४, ६ मा ६१८, ७ मा ६९८, ८ मा ७२९, ९ मा ७०५, १० मा ४८४, ११ मा ४२५, १२ मा ८९५, १३ मा ११५४ र १४ मा ८४९ गरि जम्मा ११ हजार ३ सय ४७ मत खसेको बताईएको छ । मंगलसेन नगरपालिकामा जम्मा १९ हजार ८७८ मतदाता रहेको छ ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.