रामारोशन गाउँपालिका १ को अध्यक्षमा माओवादी केन्द्रका चक्र साउद विजयी

अछाम रामारोशन गाउँपालिका मलातिकाकोट -१ को वडा अध्यक्षमा माओवादी केन्द्रका चक्रबहादुर साउदको प्यानल विजयी भएको छ ।

Samajik New Add 2082

साउद ५ सय १९ मत सहित निर्वाचित हुनुभएको हाे । यस्तै कांग्रेस र नेकपा (एकीकृत समाजवादी) गठबन्धनले वडा अध्यक्षमा १ सय ६८ र नेकपा (एमाले) का उम्मेद्धारले ३ सय ८० मत प्राप्त गरेका छन् ।

वडा अध्यक्ष सहित सबै प्यानल माओवादी केन्द्रले बिजय हाँसिल गरेको हो ।

Leave A Reply

Your email address will not be published.