काग्रेस अछामका सहसचिव बिष्ट वडा सदस्यमा पराजित
नेपाली काग्रेस अछामका सहसचिव गोबिन्द बहादुर बिष्ट वडा सदस्यमा पराजित भएका छन । कमलबजार नगरपालिका वडा नम्बर १० घोडासैनमा खुला सदस्यमा प्रतिस्पर्धा गरेका बिष्टलाई नेकपा एमालेका उम्मेदवार हस्त बहादुर बिष्टले पराजित गरेका हुन ।
घोडासैनमा नेपाली काग्रेसका वडा अध्यक्षका उम्मेदवार भिम बहादुर बिष्ट सहित ३ सदस्य काग्रेसका विजयी भएका छन ।
