तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवारको अग्रता

तुर्माखाँद गाउपालिकामा नेकपा एमालेका अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवारले अग्रता कायमै राखेका छन । गाउपालिकाको रहफ, भुलु, धमालीको मतगणना सकिदा एमाले अध्यक्षका उम्मेदवार डम्बर बिसी र उपाध्यक्षका उम्मेदवार बिमला शाहि अघि रहेका छन ।

अहिलेसम्म एमालेका डम्बर विसि १३३८, काग्रेसका कर्ण बहादुर बुढा १२३७, माओवादिका मन बहादुर बयकको ९५९ मत रहेको छ ।
उपाध्यक्षमा एमालेका बिमला शाहीको १३५८, काग्रेसका अनुजा सिजापती बिष्टको १२५१ र माओवादिका पबित्रा उपाध्यायको ९४३ मत रहेको छ ।

रहफ र भुलुमा नेपाली काग्रेस र धमालिमा एमालेका वडा अध्यक्षले जित हासिल गरेका छन ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.