रामारोशनमा एमालेका अध्यक्ष उम्मेदवार रावल ७ सय मतले अघि
रामारोशन गाउँपालिकामा ४ वडाको मतगणना सकिदा नेकपा एमालेका अध्यक्ष उम्मेदवार करिब ७ मतले अघि देखिएका छन । वडा नम्बर १,२,३ र ४ को नतिजा सार्वजनिक हुदा उम्मेदवार चक्र बहादुर रावलले सात सय मतले अग्रता कायम गरेका छन ।
गाउँपालिका वडा नम्बर चार बाटुलासैन पुग्दा सम्म एमालेका उम्मेदवार रावलको १७८९ , माओवादी केन्द्रका पहल साउद १०४८ छ भने नेपाली काङ्ग्रेस / समाजवादीका मान बहादुर साउदको १०८६ मत पुगेको छ ।
