ढकारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काग्रेस विजयी
ढकारी गाउँपालिकामा नेपाली कांग्रेसक्ष विजयी भएको छ । नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार प्रकाश साउँद ३१८१ मत सहित विजयी भएका हुन ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धर्मबहादुर साउँदले २५ सय ५५ मत प्राप्त गरे उपाध्यक्ष पनि नेपाली कांग्रेसका नेत्रकला शाही विजयी भईन ।
उनले ३१ सय मत प्राप्त गरि विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मायादेवि बुढाले २५७३ मत प्राप्त पाईन्छ ।वडा सहितको मत विवरण यस्तो छ ।
