अछामका ४६ वडाको नतिजा सार्वजनिक एमाले पहिलो स्थानमा
#नेकपा एमालेले जितेका वडाहरु:-
१. कमलबजार ९ कमल प्रसाद भण्डारी (एमाले)
२. ढकारी ७ राम थापा (एमाले)
३. तुर्माखाँद ८ धमाली निरक बहादुर शाही (एमाले)
४. कमलबजार ८ प्रजाबहादुर बोगटी (एमाले)
५. बान्नीगढी जयगढ ५ टंक बहादुर साउद (एमाले)
६. मंगलसेन नगरपालिका ५ झंकर भाट (एमाले)
७. रामाराेशन ४ तर्कराज उपाध्याय (एमाले)
८. कमलबजार ७ सेरा निर्प बाेहरा (एमाले)
९. कमलबजार ३ बयाला नन्द सि कुवर (एमाले)
१०. चाैरपाटि ३ बिरेन्द्र साउद (एमाले)
११. मेल्लेख गापा २ – कुशल बुढा (एमाले)
१२. मंगलसेन नपा १४ शिव बहादुर साेडारी (एमाले)
१३. बान्निगढि जयगढ ४ किरण खत्री (एमाले)
१४. मेल्लेख गापा ३ नवलसिं रावल (एमाले)
१५. ढकारि गापा २ चन्द्र साउद (एमाले)
१६. मंगलसेन नपा ६ देबेन्द्र भण्डारी (एमाले)
१७. कमलबजार नपा ४ मीन ब साउद (एमाले)
१८. कमलबजार नपा ५ सत्यराज तिमिल्सिना (एमाले)
१९. कमलबजार नपा ६ लाल बहादुर शाही (एमाले)
२०. तुर्माखाद गापा ३ काशिराम बुढा (एमाले)
#नेपाली काङ्ग्रेसले जितेका वडाहरु:-
१. तुर्माखाँद १ उपेन्द्र रावल (काग्रेस)
२. मंगलसेन नगरपालिका १३ हिक्मत बोगटी (काग्रेस)
३ . कमलबजार १० मा भिम बहादुर बिष्ट (काग्रेस)
४. बान्नीगढी जयगढ गा. पा. १ गजेन्द्र खड्का (काग्रेस)
५. ढकारि गा. पा. ८ उद्धवराज उपाध्याय (काग्रेस)
६. रामारोशन ३ गणेश साउद (काग्रेस)
७. कमलबजार २ दीर्घ टमट्टा (काग्रेस)
८. ढकारी ५ कर्ण बहादुर साउद (काग्रेस)
९. चौरपाटी १ सिउँडीमा विरबहादुर थापा (काग्रेस)
१०. तुर्माखाद गापा २ नरेन्द्र शाही (नेपाली काङ्ग्रेस)
११. मेल्लेख गापा ८ महेश ठकुल्ला (काङ्ग्रेस)
१२. चाैरपाटी गापा २ रणबहादुर साउद (काङ्ग्रेस)
१३. बान्निगढि २ नेत्र साउद (काङ्ग्रेस)
१४. तुर्माखाद ७ भिम बहादुर चलाउने (काङ्ग्रेस)
१५. ढकारि गापा ३ चन्द्र बहादुर बुढा (काङ्ग्रेस)
१६. रामाराेशन गापा ५ केशर बहादुर शाह (काङ्ग्रेस)
१७. चापाटी गापा ४ लाल बहादुर धामी (काङ्ग्रेस)
१८. ढकारि गापा १ उमा बहादुर बुढा (काङ्ग्रेस)
१९. मंगलसेन १२ खकेन्द्र बहादुर रावल (काग्रेस)
#नेकपा माओवादी केन्द्रले जितेका वडाहरु:-
१. रामाराेशन गाउपालिका १ चक्र साउद (नेकपा माओवादी केन्द्र)
२. रामारोशन २ मीन परियार (नेकपा माओवादी केन्द्र)
३. बान्निगढी ६ मा जगत थापा (नेकपा माओवादी केन्द्र)
४. मेल्लेख गा. पा. १ दिल बहादुर धामी (नेकपा माओवादी केन्द्र)
#नेकपा एसले जितेका वडाहरु:-
१. ढकारी गापा ६ प्रकाश थापा (नेकपा एस)
२. ढकारि गापा ४ पहल थापा (नेकपा एस)
अन्य:-
१. कमलबजार १ भक्त बहादुर बोहरा (स्वतन्त्र)
