बान्निगढीमा अध्यक्ष काग्रेस उपाध्यक्षमा एमाले विजयी
बान्निगढी जयगढ गाउँपालिकामा अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली काग्रेसका उम्मेदवार र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन । अध्यक्षमा टेक बहादुर साउद र उपाध्यक्षमा बिन्दु रावल विजयी हुनु भएको हो ।
