मंगलसेन नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिको प्रमाण वितरण (हेर्नुहोस तस्बिर सहित)
मंगलसेन नगरपालिकामा नव निर्वाचित जनप्रतिनिधिलाई प्रमाण पत्र बितरण गरिएको छ । मुख्य निर्वाचन अधिकृत कार्यालयको आयोजनामा मुख्य निर्वाचन अधिकृत मनोज श्रेष्ठले निर्वाचित नगप्रमुख पदम बहादुर बोहरा, उपप्रमुख संगिता रावल सोडारी, १४ वटै वडाका अध्यक्ष, सदस्यलाई प्रमाणपत्र वितरण गरिएको हो ।
