अछाममा एक्ली महिला वडाअध्यक्ष उम्मेदवार गोलाप्रथाबाट पराजित

Kirci Gyan Kendra
Saud Agro Kailash

अछाम जिल्लामा नेकपा एमालेकाे तर्फबाट एक्ली वडा अध्यक्षकी उम्मेदवार स्वतन्त्र उम्मेदवारसँग पराजित भएकी छन । जिल्लामा रहेका ९१ वडा मध्ये साँफेबगर नगरपालिका वडा नम्बर ६ भागेश्वरमा एमाले उम्मेदवार दुधकला बिष्ट स्वतन्त्र उम्मेदवार मीन बोहरासँग गोला प्रथाबाट पराजित भएकि हुन ।

Samajik New Add 2082

दुबै उम्मेदवारको मत संख्या २२७/२२७ बराबर भएपछि गोला प्रथाबाट टुंगो लागेको हो । एमाले उम्मेदवार हारेको वडा नेकपा एमालेका नेता डाक्टर भिम रावलको वडा हो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.