काग्रेस अछामका उपसभापति चन्द्र ढुंगानाद्धारा पदबाट राजिनामा

Kirci Gyan Kendra
Saud Agro Kailash

वडामा पार्टीको उम्मेदवार पराजित भएको बिषयलाई लिएर दोषी मात्रै बनाएको भन्दै काग्रेस अछामका उपसभापति चन्द्र ढुंगानाले पदबाट राजिनामा दिनु भएको छ ।

Samajik New Add 2082

स्थानिय निर्वाचनमा मंगलसेन नगरपालिमा वडा नम्बर ५ मा सभापति उपसभापति जस्तो पद हुदा हुदै ठूलो मतान्तरले निर्वाचनमा पराजय भोग्नु परेको विषयलाई लिएर सभापतिको एकहाेरो षड्‌यन्त्रले उपसभापतिलाई मात्रै दोषारोपण गर्ने गरेको भन्दै पदबाट राजिनामा दिएकाे राजिनामा पत्र मार्फत भनिएको छ ।
हेर्नुहोस पूरा राजिनामा पत्र

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.