राष्ट्रपति भण्डारी भोलि सुदूरपश्चिम आउने

Everest Incitute

राष्ट्रपति विद्यादेवी भण्डारी भोलि सुदूरपश्चिम आउने भएकी छिन् । उनी बुधबार बाजुरा जाने भएकी हुन् ।

राष्ट्रपति भण्डारी बाजुरा जाने कार्यक्रमअनुसार आज सुर्खेत पुगेकी बताइएको छ । उनी भोलि बाजुराको बडीमालिका जाने भन्ने जानकारी आएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताए ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.