मंगला नेरा मावि ओलिगाउमा ओभरसियर पढने विद्यार्थीको नतिजा सार्वजनिक : हेर्नुहोस प्रथम, द्धितिय र तृतीयको नामावली सहित
मंगला नेरा मावि प्राविधिक तथा ब्याबसायिक शिक्षा सिभिल इन्जिनियरिङ ओलिगाउमा ओभरसियरका लागि परीक्षा दिएका विद्यार्थीको नतिजा सार्वजनिक भएको छ ।
४८ जनाको सिमित कोटा रहेको प्रवेश परिक्षामा उत्कृष्ट प्रथम, द्धितिय र तृतिय हुने छात्रा र छात्र गरि ६ जना सहित सबैको नतिजा सार्वजनिक गरिएको विद्यालयका प्रधानाध्यापक मीन बहादुर भण्डारीले जानकारी दिनु भयो ।
हेर्नुहोस विद्यार्थीको नतिजा :
