अहिले मिडियामा समाजको वास्तविक चित्र आएन : विनोद थापा

Purnima Mobile
Kirci Gyan Kendra

नेपाल पत्रकार महासंघको तत्कालिन डोटी अछाम शाखाका संस्थापक उपाध्यक्ष पूर्व पत्रकार बिनोद कुमार थापाले आफुले पत्रकारीता सुरु गर्दा निकै कठिन परिस्थती भएपनि समाज रुपान्त्ररण, विकास र सुशासनका लागि आफुले पत्रकारीता सुरु गरेको बताए ।

Samajik New Add 2082
Saud Agro Kailash

अछाम सदरमुकाम मंगलसैनमा पत्रकारहरुका लागि २ दिने क्षमता अभिबृद्धी कार्यक्रममा बोल्दै थापाले थुप्रै समस्याका बाबजुत अछाम जिल्लामा संघर्ष गरेर पत्रकारीता सुरु गरेको भन्दै जागरुक र चेतनाले भरिएको मान्छे बनाउन जनतालाई सुसचित गर्न पत्रकारीता सुरु गरेको स्मरण गरे ।

Mellekh RM1

नेपाली कांग्रेस अछामका युवा नेता समेत रहेका पूर्व पत्रकार थापाले आफुले पत्रकारीता सुरु गर्दा एक्लै महासंघ नभई डोटी अछाम शाखा रहेको र पछि जिल्ला शाखा बनाउन सफल भईएको बताए । अहिलेको स्थिती हेर्दा पत्रकारीता नभई पेष्टकारीता मात्रै भएको उनले गुनासो गरे ।

पत्रकारहरुले खोजमुलक, अनुसन्धानमुलक बन्नुपर्ने भन्दै उनले पत्रकारहरुलाई समाजका लागि धेरै किसिमका जिम्मेवारी बहन गर्न सक्नुपर्ने बताए । अहिले खुलेआम भ्रष्टचार लगायतका अन्याय अत्याचार भईरहेको बेला त्यस्ता कुरा मिडियामा आउन नसकेको बताए ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.