विनोद शाही हत्या प्रकरण : जिल्ला भर सबै क्षेत्र पुर्ण रुपमा बन्द (हेर्नुहोस तस्तस्बिरमा)

पंचदेवल विनायक नगरपालिका वडा नम्बर ४ कालिकास्थानका विनोद शाहीको मृत्यु प्रकरणलाई लिएर अनेरास्ववियु अछामले जिल्ला बन्द आह्वानको पुर्ण रुपमा परेको छ । घटनाको यथाशीघ्र छानविन र दोषीलाई गिरफ्तार गरी हदै सम्मको कारवाहीको लागि जोडदार माग गर्दै न्यायको लागि व्यवसाय, शैक्षिक संस्था, सरकारी कार्यालय र यातायात पूर्ण रुपमा बन्द रहेका छन ।

बन्दका कारण सदरमुकाम मंगलसेन बजार सुनसान रहेको छ । बिहानै देखि शैक्षिक संस्था, बजार, लामो तथा छोटो दुरिका यातायात बन्द रहेका छन । पिडितको न्यायका पक्षका लागि बन्दको आह्वान भएकाले बेलुकी ५ बजेसम्म बन्द जारी रहने अनेरास्ववियु अछामका सचिव भिम बडाहितले बताउनु भयो ।

हेर्नुहोस बन्दको प्रभाव तस्बिरमा :

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.