विनोद शाहीको न्यायका लागि अछाममा सिटी जुलुस

स्वर्गीय विनोद शाहीको न्यायको माग गर्दै मंगलसेनमा सिटी जुलुस निकालिएको छ । अनेरास्ववियु अछामको नेतृत्वमा एमाले अछामको पार्टी कार्यालयबाट सुरु भई मंगलसेन बजार र जिल्ला प्रशासन कार्यालय अछाममा पुगेर कोणसभा गरिएको छ ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.