RVWRMP को परियोजना बहिर्गमन कार्यशाला गोष्ठी रामारोशनमा सुरु

दल बहादुर साउद : ग्रामीण जलस्रोत ब्याबस्थापन परियोजना तेस्रो चरण (RVWRMP) मार्फत रामारोशन गाउँपालिकामा हालसम्म संचालित कामको २ दिने समीक्षा गोष्ठी सुरु भएको छ ।

Samajik New Add 2082

गाउँपालिका अध्यक्ष मान बहादुर साउदको अध्यक्षतामा सुरु भएको गोष्ठीमा हालसम्म खानेपानी तथा सरसफाई, आय आर्जन तथा जिविकोपार्जनको क्षेत्रमा हासिल गरेका प्रगतीहरुको समिक्षा हुनेछ ।गोष्ठीमा उपाध्यक्ष सृजना देवि बुढा, प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारी, वडा अध्यक्ष, कार्यपालिका सदस्य, बिषयगत शाखा प्रमुख, विद्यालय अध्यक्ष/प्रअ, सरोकारवालाको सहभागीता रहेको छ । गोष्ठीको सहजिकरण फर्सुराम घिमिरेले गरिरहनु भएको छ ।

Leave A Reply

Your email address will not be published.