मेल्लेखका विभिन्न वडामा संचालित योजनाको अनुगमन

Everest Incitute

मेल्लेख गाउँपालिकामा संचालित विभिन्न योजनाको  गाउँपालिकाको टोलिले अनुगमन गरेको छ । उपाध्यक्ष नृप बहादुर खडका नेतृत्वको टोलिले वडा नम्बर १ र २ ऋषिदह, वडा नम्बर ४ कुष्काेट र वडा नम्बर ८ हात्तिकाेटमा निर्माण कार्य सम्पन्न भएका याेजनाकाे अनुगमन गरिएको हो ।

अनुगमन पछि बोल्दै उपाध्यक्ष खडकाले बिकास निर्माणका याेजनाहरुकाे कामलाई अफुले साेेचे अनुसारकाे हुनुपर्ने भन्दै अनुगमनमा निरन्तरता दिने बताए । वडा तहमात्र नभई प्रदेश सरकारकाे सहयाेगमा सम्पन्न योजना समेत अनुगमन गरिने बताए ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.