असल अभिभावकत्त्व सम्बन्धी १ दिने अभिमुखिकरण मार्कुमा सम्पन्न

Kirci Gyan Kendra
Saud Agro Kailash

असल अभिभावकत्त्व सम्बन्धी १ दिने अभिमुखिकारण कार्यक्रम चौरपाटी गाउँपालिका वडा नम्बर ७ मार्कुमा सम्पन भएको छ अभिभावकमा सकारात्मक सोचमा विकास गरी वालवालिकामा भावी हुने डर व्यवहारमा कमी ल्याउने उदेश्यका साथ छलफल गरिएको हो ।

Samajik New Add 2082

अभिभावक, शिक्षक र विद्यार्थीको सहभागीता रहेको कार्यक्रमको सहजिकरण सामाजिक बिकास कार्यालय अछामका प्रमुख धनराज धामी, चौरपाटी गाउँपालिका शिक्षा शाखा प्रमुख रामचन्द्र जोशी, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका रामराज रोक्कामगर, सामाजिक बिकास कार्यालयका सामाजिक परिचालक नारायणी उपाध्यायले गर्नु भएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.