पहिरो नहटाईदा दुर्घटनाको जोखिम – फोटो फिचर

Kirci Gyan Kendra

मध्यपहाडी राजमार्गको मंगलसेन ठुलासैन खण्ड अन्तरगत जिल्ला अस्पताल नजिक २०७७ भदौ २ खसेको पहिरो पूर्णरुपमा नहटाँईदा दुर्घट्ना हुने जोखिम छ । सडक माथिबाट पहिरो खसेपछी तत्कालिन अवस्थामा गाडि निकास हुने बाटो मात्रै निकालिएको थियो । तर करिब २ वर्ष अघि सडकमा थुप्रीएको ढुंगामाटो पन्छाउन तिर हालसम्म कुनैपनि निकायको ध्याँन जान नसक्दा छेउतिरबाट पिच उप्किदै गएको छ भने सो स्थानमा दुर्घट्नाको समेत जोखिम रहेको छ ।

Samajik New Add 2082

तस्बिरमा हेर्नुहोस सो स्थानको अवस्थाः

२०७७ भदौ २ गते रातीको अविरल वर्षाका कारण खसेको पहिरो भदो ३ गते बिहानको तस्बिर । तस्बिर – मंगल खबर
Saud Agro Kailash
तत्कालिन अवस्थामा कामचलाउ रुपमा खुलाईइएको सडकमा छेउतिरबाट पिच उप्कीदै गैरहेको छ । तस्बिर – मंगल खबर
अहिले यो स्थानमा सवारीसाथन क्रस गर्नै चूनौतिपूर्ण छ । तस्बिर – मंगल खबर
तत्कालिन अवस्थामा कामचलाउ रुपमा खुलाईइएको सडकमा छेउतिरबाट पिच उप्कीदै गैरहेको छ । तस्बिर – मंगल खबर
सडकको छेउतिरबाट पिच उप्कीदै गैरहेको छ भने सो स्थानमा दुर्घट्नाको जोखिम बढेको छ । तस्बिर – मंगल खबर
Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.