रामारोशन५ मा एकीकृत स्वास्थ्य शिविर सम्पन्न

Everest Incitute

दल बहादुर साउद : रामाराेशन गाउपालिका वडा नम्बर ५ मा १ दिने निशुल्क एकीकृत स्वास्थ्य शिविर सम्पन्न भएको छ । रामारोशन गाउँपालिका स्वास्थ्य शाखाको आोजनामा भएको शिविरमा जिल्ला अस्पतालका डाक्टर सहित स्वास्थ्यकर्मीको टोलिले सेवा प्रदान गरेको थियो ।

शिविरमा नाक, कान, घाँटी र सामान्य उपचार सहित झण्डै २ सय जनाले सेवा लिएका थिए । रामारोशन गाउँपालिकाका अध्यक्ष मान साउदले उदघाटन गर्नु भएको एकीकृत स्वास्थ्य शिविरमा जिल्ला अस्पताल अछामका डाक्टर अतुल भारद्धाज, रेडियो ग्राफर निराजन रावल, गाउँपालिकाका अन्य स्वास्थ्यकर्मीले सेवा प्रदान गरेका थिए ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.