भारत जाने क्रममा अछामका एक बृद्ध पलियामा बेपत्ता

Purnima Mobile
Kirci Gyan Kendra

मेल्लेख गाउँपालिका वडा नम्बर १ का एक बृद्ध बेपत्ता भएका छन । मेल्लेख गाउँपालिका वडा नम्बर १ का ७५ बर्षिया उज्जले बिष्ट भारत जाने क्रममा पलियामा हराएका हुन ।

Samajik New Add 2082
Saud Agro Kailash

भारत जाने क्रममा पलियाबाट विसाब फेर्ने क्रममा आफु चडिरहेको गाडीमा नगई अन्य क्षेत्र गएकाले आफन्तले खोजी कार्य गरिदिन प्रहरी समक्ष निवेदन पेश गरेका छन ।

Mellekh RM1

ईलाका प्रहरी कार्यालय ठाटी मार्फत दायाँ गालामा ठूलो कोठी, ढाड कुपडो, कपडा तलमाथी सेतो लगाएको हुलियन सहित पहिचान गरि निवेदन दिएको बृद्धका नाति ललित विष्टले बताए । भेटनु हुने महानुभावलाई खबर गरिदिन समेत उहाँले आग्रह गर्नु भएको छ ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.