भारत जाने क्रममा अछामका एक बृद्ध पलियामा बेपत्ता

मेल्लेख गाउँपालिका वडा नम्बर १ का एक बृद्ध बेपत्ता भएका छन । मेल्लेख गाउँपालिका वडा नम्बर १ का ७५ बर्षिया उज्जले बिष्ट भारत जाने क्रममा पलियामा हराएका हुन ।

Everest Incitute

भारत जाने क्रममा पलियाबाट विसाब फेर्ने क्रममा आफु चडिरहेको गाडीमा नगई अन्य क्षेत्र गएकाले आफन्तले खोजी कार्य गरिदिन प्रहरी समक्ष निवेदन पेश गरेका छन ।

ईलाका प्रहरी कार्यालय ठाटी मार्फत दायाँ गालामा ठूलो कोठी, ढाड कुपडो, कपडा तलमाथी सेतो लगाएको हुलियन सहित पहिचान गरि निवेदन दिएको बृद्धका नाति ललित विष्टले बताए । भेटनु हुने महानुभावलाई खबर गरिदिन समेत उहाँले आग्रह गर्नु भएको छ ।

Health office
P & T Computers
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.