वलिगाउमा एकघरमा चट्याङ पर्दा पुर्ण रुपमा क्षती

Purnima Mobile
Kirci Gyan Kendra
Saud Agro Kailash

मंगलसेन नगरपालिका वडा नम्बर ९ वलिगाउमा एकघरमा चट्याङ पर्दा पुर्ण रुपमा क्षति पुगेको छ । वडा नम्बर ९ निवासी सुरेश रावलको मंगला नेरा मावि स्कुल नजिकै रहेको घरमा शनिबार अपरान्ह एक्कासि चट्याङ पर्दा ४ कोठे घरमा पुर्ण क्षति पुगेको हो ।

Samajik New Add 2082

घरको बिच भागमा चट्याङ पर्दा विद्युत सर्ट, कर्कट पाता क्षेद विक्षेद सहित घर प्रयोग विहिनी अबस्थामा पुगेको छ ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.