Mat

तुर्माखाँद गाउँपालिकामा ३ दिने घुम्ति शिविरको उदघाटन : फोटो फिचर

Sahil
Small Mat

तुर्माखाँद गाउँपालिकामा नागरिकको समस्यालाई मध्येनजर गर्दै ३ दिने घुम्ति शिविरको उदघाटन गरिएको छ । गाउँपालिकाको केन्द्र नजिकै रहेको कालिकेश्वरी मावि तुर्माखाँद ४ मा अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनी, तुर्माखाँद गाउँपालिका अध्यक्ष डम्बर बिसी लगाएत सरोकारवालाको बिशेष उपस्थितिमा उदघाटन गरिएको हो ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.