चौरपाटी घुम्ती शिविर : ९११ जना नागरिकले नागरिकता र मतदाता नामावली सेवा लिए

Purnima Mobile
Kirci Gyan Kendra

कालू बोहरा : चौरपाटी गाउँपालिका सञ्चालन भएकाे नागरिकता तथा मतदाता नामावली शिविरबाट ९११ जनाले सेवा लिएका छन ।
जिल्ला प्रशासन कार्यालय अछाम, जिल्ला निर्वाचन कार्यालय र चौरपाटी गाउँपालिकाको समन्वय तथा सहजिकरणमा शुक्रबार देखि सञ्चालन भएकाे शिविरबाट गाउँपालिकाका ५८० जनाले नयाँ नागरिकता र ३३१ जनाको फोटो सहितको मतदाता नामावलीका लागि नाम दर्ता गरिएकाे चाैरपाटी गाउँपालिकाले जनाएकाे छ ।

Samajik New Add 2082
Saud Agro Kailash

सदरमुकाम मंगलसेनमा हुने सेवा गाउँपालिकामै पाए पछि लाभग्राही खुशि भएका छन । गाउँपालिकाकाे दुर दराजका वस्ती बाट मंगलसेन पुग्न दुई दिन सम्म लाग्ने गरेकाे तथा सामान्य त्रुटि भए पनि रित्तो हात फिर्ता हुनु पर्ने समस्या रहेकाे थियाे ।

Mellekh RM1

एक जनाकाे नागरिकता वनाउन कम्तिमा चार, पाँच हजार भन्दा बढी रकम खर्च हुनेकाे गरेकाे थियाे गाउँपालिकामै शिविर वस्दा सामान्य परिवारलाई समेत आर्थिक अवस्था सहुलियत भएकाे स्थानिय दिल बहादुर साउदले बताउनु भयाे ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.