प्रवासमा गठन भएको युवा संजालद्धारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

चौरपाटी गाउँपालिका वडा नम्बर ६ दुनि घरभई प्रवास भारतमा रोजगार गर्दै आएका युवाले शैक्षिक सामाग्री वितरण गरेका छन ।
मौरिडाडा युवा संजाल प्रवासमा आबद्ध भएका युवाले दुनिका ४ विद्यालयका छात्र छात्रालाई शैक्षिक सामग्री सहयोग गरेका हुन ।

Everest Incitute

जसमा देबिमाण्डौँ माविका १५ जना, पन्चकोटी आधारभुत विद्यालयका १० जना, सेल्पाखा आधारभुत विद्यालयका ५ जना र मष्टामाण्डौँ आधारभुत विद्यालयका ५ जना गरी जम्मा ३५ जनालाई हस्तान्तरण गरिएको युवा प्रेम खडकाले जानकारी दिनु भयो ।

एक जनालाई १ दर्जन कापी, २ दर्जन कलम, एक झोला, विद्यालयलाई २ वटा रजिष्टर, माध्यमिक विद्यालयमा एक थान नेट दुई थान भलिबल समेत हस्तान्तरण गरिएको छ ।

Health office
P & T Computers
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.