सुनकाे भाउ पाँच सय रुपैयाँले घट्याे

काठमाण्डाै –

सुनको भाउ तोलामा ५ सय रुपैयाँ घटेको छ ।

Everest Incitute

सुन आज तोलामा ५ सय रुपैयाँले घटेर तोलाको ८९ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा ९० हजार एक सय रुपैयाँ तोकिएको थियो । चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँले घटेर तोलाको ११ सय ५५ मा रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

 

-उज्यालोबाट

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.