सुनकाे भाउ पाँच सय रुपैयाँले घट्याे


काठमाण्डाै –

सुनको भाउ तोलामा ५ सय रुपैयाँ घटेको छ ।


सुन आज तोलामा ५ सय रुपैयाँले घटेर तोलाको ८९ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलामा ९० हजार एक सय रुपैयाँ तोकिएको थियो । चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँले घटेर तोलाको ११ सय ५५ मा रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
-उज्यालोबाट
