नेपाल कम्युनिष्ट पार्टी अछामको नयाँ नेतृत्व : जिल्ला सचिवमा लोकेन्द्र शाही चयन

Kirci Gyan Kendra

विप्लव निकट नेपाल कम्युनिष्ट पार्टी अछामको तेस्रो जिल्ला सम्मेलनले नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ । जिल्ला सम्मेलनको बन्दसत्रले लोकेन्द्र शाहीको नेतृत्वमा ४१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।

Samajik New Add 2082
Saud Agro Kailash

जिल्ला सचिव मीना धामी सरिताको अध्यक्षतामा भएको भेलाको बन्दसत्रले जिल्ला सचिव शाही सहित सदस्यमा सर्जन धामी, निरक शाही, रमेश बिसी, दिपेन्द्र जगयढी लगाएतका सदस्य रहेका छन ।

उदघाटन कार्यक्रममा केन्द्रीय सदस्य भगत सिंह, दार्चुला जिल्ला निवर्तमान सचिव भरत मल्ल, जिल्ला सल्लाहकार प्रशान्त, किरण, लक्षिराम भाट, सहिद परिवारको तर्फबाट युवराज बोगटी लगाएतका अतिथि रहनु भएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.