सुदूरपश्चिमका योजना आयोगका उपाध्यक्ष साउदले दिए राजीनामा

Purnima Mobile
Samajik Bal biwaha

धनगढी — नीति तथा योजना आयोगका उपाध्यक्ष केशरबहादुर साउदले शुक्रबार पदबाट राजीनामा दिएका छन् । हाल काठमाडौंमा रहेका साउदले मुख्यमन्त्री समक्ष राजीनामा पत्र पठाएको मुख्यमन्त्रीका स्वकीय सचिव प्रेम कुँवरले बताए ।

Mangala Bharna
Saud Agro Kailash

साउद एमाले कोटाबाट उपाध्यक्षमा नियुक्त भएका थिए । नेकपा एमालेको विभाजनपश्चात आफू एमालेमै रहेको उल्लेख गर्दै नैतिकताका आधारमा राजीनामा दिएको उल्लेख गरेका छन् ।

Mellekh RM1

हाल सुदूरपश्चिममा माओवादी केन्द्रको नेतृत्वमा नेकपा (एस) सहितको संयुक्त सरकार छ ।

 

-ekantipur

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.