२०७७ फागुन १ गते रामारोशन क्षेत्रमा कैद गरिएका यी तस्बिरहरु पर्यटन दिवसको अवसरमा यहाँ पस्किएका छौं ।
तस्बिरः होम साउद
जिंगाले तालमा डुंगा सयर गर्दै आन्तरिक पर्यटकहरु ।
जिंगाले तालको बिभिन्न क्षेत्रजिंगाले ताल क्षेत्ररामारोशनको जिंगाले तालमा गाउँपालिकाले संचालन गरेको डुंगा सयर गर्दै आन्तरिक पर्यटकहरु ।रामारोशनको जिंगाले तालको केही अंश, लौठ सल्लाको जंगल र उच्च पहाड ।