दुर्गा देवि माविको विव्यस र शिक्षक अभिभावक संघ गठन

Everest Incitute

दुर्गा देवि माध्यामिक विद्यालय नन्देगडाको नयाँ विद्यालय व्यवस्थापन समिती र शिक्षक अभिभावक सँघ गठन गरिएको छ ।

२२ औँ अभिभावक भेलाको बन्दसत्रले वडा नम्बर ७ नन्देगडाका पुर्व वडा अध्यक्ष नर बहादुर साउँदको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिती र गंग बहादुर बुढाको अध्यक्षतामा ११ सदस्यिय नयाँ शिक्षक अभिभावक सँघ गठन गरिएको शिक्षक चक्र बोहराले जानकारी दिनु भयो ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.