भारतबाट इन्धनको मूल्य घटेर आयो, ग्यासको मूल्य ३३९ रुपैयाँले बढ्यो

Purnima Mobile
Samajik Bal biwaha

काठमाडौं । इन्डियन आयल कर्पाेरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ ।

Mangala Bharna

नेपाल आयल निगमका अनुसार आईओसीले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ २१ पैसा, डिजेलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ ५ पैसा, मट्टीतेलमा तीन रुपैयाँ ४० पैसा र हवाई इन्धनमा सात रुपैयाँ तीन पैसा घटाएर पठाएको हो ।

Mellekh RM1
Saud Agro Kailash

त्यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिन्डर ३३९ रुपैयाँ ६ पैसा बढेर आएको निगमले बताएको छ ।

नयाँ मूल्य सूची अनुसार निगमलाई आगामी १५ दिनमा ४४ करोड रुपैयाँ फाइदा हुने देखिएको छ ।

-barakhari

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.