अफगानिस्तानमा ६.६ म्याग्निच्युडको भूकम्प, दिल्लीसम्म कडा धक्का

Samajik Bal biwaha
Mangalsen Mun Anurodh

अफगानिस्तान केन्द्रबिन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको छ । हिन्दु कुश क्षेत्र आसपास केन्द्रबिन्दु भएर मंगलबार राति १० बजेर २५ मिनेटमा भूकम्प गएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भूकम्पको कडा धक्का भारतको राजधानी दिल्लीमा महसुश गरिएको छ । यस्तै नाएडा, गाजियावाद लगायतका कैयन स्थानमा पनि धक्का मभसुश भएको समाचारमा जनाइएको छ ।
भूकम्पबाट भएको क्षतिबारे विवरण प्राप्त भइसकेको छैन ।

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.