अनुगमन तथा मुल्याँकन खाका र गुनासो सुनुवाई सम्वन्धि २ दिने अभिमुखिकरण मंगलसेनमा सम्पन्न

Kirci Gyan Kendra

मंगलसेन नगरपालिकामा अनुगमन तथा मुल्याँकन खाका र गुनासो सुनुवाई सम्वन्धि २ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । मालिका विकास संघको सहजिकरणमा कार्यक्रम भएको हो ।

Samajik New Add 2082
Saud Agro Kailash

मंगलसेन नगरपालिकाका नगरप्रमुख पदमबहादुर बोहराको अध्यक्षतामा भएको अभिमुखिकरणमा अनुगमन तथा मुल्याँकनका विविध पक्षबारे छलफल गरिएको थियो । कार्यक्रममा नगर उपप्रमुख सरिता उपाध्याय, प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारी, सबै वडाका वडा अध्यक्षहरु, विषयगत शाखाका प्रमुख, टोल विकास समितिका पदाधिकारी लगायतको सहभागीता रहेको नगरपालिकाका सूचना अधिकारी विष्णु प्रसाद जैशीले जानकारी दिनुभयो ।

२ दिनसम्म संचालन भएको अभिमुखिकरण कार्यक्रमको सहजिकरण मालिका विकास संघका कार्यक्रम संयोजक रतन बहादुर रावलले गर्नुभएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.