मंगला नेरा माविमा आवेदन फारम भर्ने अवधि १० दिन थपियो

Kirci Gyan Kendra

 मंगला नेरा मावि वलिगाउमा प्राविधिक धार तर्फ विद्यार्थीका लागि आवेदन फारम भर्ने अवधि १० दिन थप गरिएको छ । यसअघि बैशाख १ देखि १५ गतेसम्म राखिएको थियो भने थप १० दिनका लागि २५ गतेसम्म आवेदन फारम विद्यार्थीले भर्न पाउनेछ ।

Samajik New Add 2082
Saud Agro Kailash

थप पुर्ण सुचना :

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.