अछाम वाङ्गमय प्रतिष्ठानले २० लाखको अक्षयकोश बनाउने

Everest Incitute

असार ३०, अछाम:

अछाम वाङ्गमय प्रतिष्ठानको बैठक  शनिबार मंगलसैनमा सप्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष हिमाल उदासीको अध्यक्षतामा वैठक वसेको हो ।

बैठकले भाषा कला साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि २० लाखको अक्षयकोश बनाउने निर्णय गरेको छ । कोष निर्माणका लागि  सबै आम नागरिक संग अपिल गर्ने निर्णय समेत गरिएको अध्यक्ष उदासीले जानकारी दिनुभयो ।

साथै आजको बैठकले बिद्युत्तमा रैका भुजेल र रुक्मिणी शर्मा लाई कार्य समितीमा मनोनित गर्ने निर्णय समेत गरेको छ ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.