करेन्ट लागेर घाइते कमलकाे उपचारको लागि विद्यार्थी अभियानको १७ हजार सहयोग

Samajik Bal biwaha
Mangalsen Mun Anurodh

करेन्ट लागेर घाइते भई उपचाररत रामारोशन गाउँपालिका वडा नं ६ निवासी कमल साउदलाई विद्यार्थी अभियान अछामले आर्थिक सहयोग गरेकाे छ । विद्यार्थी अभियानको आयाेजनामा आर्थिक संकलन गरि हस्तान्तरण गरिएको हाे ।
करेन्ट लागेर करिब ६ महिना देखि किर्तिपुर अस्पतालमा उपचार गराईरहेका उहाँको थप उपचारको लागि विद्यार्थी अभियान अछामको तर्फबाट नगद १७ हजार सहयोग हस्तान्तरण गरिएकाे अभियानका अभियन्ता मनाेज रावलले जानकारी दिनुभयो ।
रकम संकलन तथा हस्तान्तरणमा विद्यार्थी अभियानका अभियन्ता रमित साउद, नवराज विक र नवीन बोहोराकाे समेत सहभागीता थियाे ।

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.